नेपाली भाषा
मुम्बईमा दोस्रो भारतीय विश्व बजार प्रदर्शनी
दोस्रो भारतीय विश्व बजार प्रदर्शनी जनवरी उन्नाईसदेखि बीस तारिखसम्म भारतको मुम्बईस्थित विश्व ब्यापार केन्द्रमा आयोजना गरिएको छ। चीनको राज्य परिषद्को प्रेस कार्यालय, राष्ट्रिय प्रेस प्रकाशन र रेडियो टेलिभिजन मुख्यालय र शाङ्गहाई ऊ आन मिडिया लिमिटेड कम्पनीको संयोजकत्वमा रहेको चिनियाँ संयुक्त प्रदर्शनी केन्द्र पुन: एकपल्ट सो प्रदर्शनी हलमा दर्शकसमक्ष देखाइएको छ।
तिब्बती बजारमा मासुको आपूर्ति बढ्दै
विस्तृत विषय2018-01-14 15:46:59January 20 2018 21:18:57

तिब्बती बजारमा मासुको आपूर्ति बढ्दै

चीनको सबैभन्दा ठूलो वसन्त चाड तथा तिब्बती नयाँ वर्ष नजिकिँदै गरेको सिलसिलामा त्यहाँ मासु तथा फ्रोजन कृषि र सहायक उत्पादिनको कारोबार उच्च विन्दुमा पुगेकोले बजारमा सम्बन्धित वस्तुहरूको आपूर्ति मात्रा बढाइएको छ। हालसम्म ती उत्पादित वस्तुहरू यथेष्ठ भएको र तिब्बतीहरूको उपभोग्य बानी बमोजिम सुविधाजनक रहेको पनि जनाइएको छ।
चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनका लागि चीनको तयारी
विस्तृत विषय2018-01-14 15:13:29January 20 2018 21:18:57

चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनका लागि चीनको तयारी

रुवान्डाका राष्ट्रपतिसँग भेट-वार्ता गरेपछि चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले अन्तर्वार्ता दिंदै यसै वर्ष आयोजना हुने चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनबारे चीनको योजनाबारे प्रकाश पार्नुभएको छ।
इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिप्रति चीनको धारणा
विस्तृत विषय2018-01-14 15:12:41January 20 2018 21:18:57

इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिप्रति चीनको धारणा

चिनिया परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिबारे प्रतिक्रिया दिँदै उक्त सन्धिमाथिको हस्ताक्षर सजिलो मात्रै नभएर विभिन्न पक्षले कदर गर्नुपर्ने बताउनुभएको छ।
चीनको आर्थिक प्रक्षेपणको नवौं मञ्च पैचिङमा आयोजित
विस्तृत विषय2018-01-14 14:58:22January 20 2018 21:18:57

चीनको आर्थिक प्रक्षेपणको नवौं मञ्च पैचिङमा आयोजित

चीनको अर्थतन्त्र सम्बद्ध नवौं भविष्यवाणी मञ्च जनवरी १३ तारिख पैचिङमा आयोजित भएको छ। नयाँ युगमा चीनको अर्थतन्त्र भन्ने मुख्य विषयसूची भएको सो मञ्च चीनको राज्य परिषद विकास अनुसन्धान केन्द्रको निर्देशनमा चीनको अर्थतन्त्र टाइमस, चीनको अर्थ समाचार वेभसाइट तथा राष्ट्रिय अनुसन्धानालयको अर्थ अध्ययन केन्द्रको संयुक्त संयोजनमा गरिएको हो।
चीनस्थित विदेशी सम्वाददाताका लागि नव वर्ष समारोह
विस्तृत विषय2018-01-13 16:41:34January 20 2018 21:18:57

चीनस्थित विदेशी सम्वाददाताका लागि नव वर्ष समारोह

यही 12 तारिख राती चीनको राजधानी संग्रहालयमा चिनियाँ परराष्ट्र मन्त्रालय र पैचिङ शहरीय सरकारले चीनस्थित विदेशी सम्वाददाताका लागि सन् 2018 नव वर्षको स्वागत समारोहको आयोजना गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान