नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

तिब्बती बजारमा मासुको आपूर्ति बढ्दै

2018-01-14 15:46:58
चीनको सबैभन्दा ठूलो वसन्त चाड तथा तिब्बती नयाँ वर्ष नजिकिँदै गरेको सिलसिलामा त्यहाँ मासु तथा फ्रोजन कृषि र सहायक उत्पादिनको कारोबार उच्च विन्दुमा पुगेकोले बजारमा सम्बन्धित वस्तुहरूको आपूर्ति मात्रा बढाइएको छ। हालसम्म ती उत्पादित वस्तुहरू यथेष्ठ भएको र तिब्बतीहरूको उपभोग्य बानी बमोजिम सुविधाजनक रहेको पनि जनाइएको छ। सन् २०१८मा चिनियाँ वसन्त चाड र तिब्बती नयाँ वर्षबीच एक दिन मात्र अन्तर रहेकाले तिब्बती बजारमा मासु लगायतका उत्पादित वस्तुको माग उच्च भएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान